Section 7B
अनिवार्य अवकाश
पद खारेज हुने: यस नियमावलीमा अन्यत्र जुनसुकै
कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएपछि
अतिरिक्त हुलाकमा रिक्त रहेका हुलाक प्रतिनिधि,
वितरक वा डाँक वाहकको पद र यो नियम प्रारम्भ
भएपछि रिक्त हुने त्यस्तो पद स्वतः खारेज हुनेछ।